हङकङसँग खेल्न पारस खड्काको कप्तानीमा टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।

सम्बन्धित सामग्री

साढे २ वर्षपछि क्रिकेट खेल्न घरेलु मैदानमा पूर्वकप्तान पारस खड्का

क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् ।

पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । […]

यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ – अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका […]

सोयब अख्तरसंगै लेजेन्ड्स लिग क्रिकेट खेल्दै खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आगामी महिना कतारमा हुने लेजेन्ड्स लिग क्रिकेटमा विश्वविख्यात खेलाडीहरुसंगै खेल्नुहुने भएको छ । आउँदो फेब्रुअरीको २७ देखि ८ मार्चसम्म कतारमा आयोजना हुने तेस्रो संस्करणको लेजेन्ड्स लिग क्रिकेटमा पारसले एसियन लायन्सबाट खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा …

सन्दीपको कप्तानीमा नेपाल : हिट कि फ्लप ?

कप्तान पारस खड्का । यो आवाज नेपाली क्रिकेट समर्थकहरूमाझ अझै गुन्जिन्छ । यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए । एक दशक नेपाली टोलीको कप्तानी सम्हालेका पारसले सन् २०१९ अक्टोबर १५ मा नेपाली टोलीको कप्तानबाट राजीनामा दिए । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनबाट फुकुवा भएर नयाँ कार्यसमिति आएको भोलिपल्ट नै पारसले राजीनामा दिँदा केही चर्चाको विषय पनि बनेको थियो । पारसको राजीनामापछि नेपाली टोलीको कप्तान को बन्ने भन्न

२०३९ मा विश्वकप उपाधिको सपना

२२ चैत, काठमाडौं । नेपालले पनि विश्वकप क्रिकेट खेल्न सक्छ भन्ने विश्वास पारस खड्का, ज्ञानेन्द्र मल्लहरुले जगाए । उनीहरुले २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा विश्वसामू नेपाल पनि क्रिकेटमा सम्भावना भएको देश हो भन्ने देखाए । नेपालको अहिलेको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने हो । नेपालले दुई दशकदेखि छनोट प्रतियोगिता खेल्दै आएपनि अन्तिम चरणमा पुग्न नसकिरहेको […]

टी-१० लिग खेल्न पारस, करण र कुशल यूएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी यूएई प्रस्थान गरेका छन् । उनीहरू टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सहारा एकेडेमीमा कप्तान पारस, भन्छन्,–एकेडेमीका भाइहरुसँग फुुटबल खेल्न तयार छौं

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) का लागि पोखरामा रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र मुख्य

क्यानडासँगको खेलमा जादु नै भयो : जगत टमाटा (भिडियो अन्तर्वार्ता)

काठमाडौं, चैत ८ – यो पटकको विश्वकप छनौट खेल्न जानुअघि कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले भनेका थिए, ‘हाम्रो लक्ष्य र विश्वकप छनोट न...