पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । […]

सम्बन्धित सामग्री

पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित !

काठमाण्डाै – नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित भएका छन् । आज शुक्रवार काठमाण्डाैमा भएकाे चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् । पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाए ।सङ्घकाे उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र काेषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ,...

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द […]

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त

हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं पारस खड्का, नेपाली क्रिकेट टिमका पूर्व कप्तानलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गर्दछ। हाइफ्युचरको ब्राण्ड एम्बेसडरको रूपमा पारस खड्का नेपालमा उनको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर, र स्मार्टवाचहरूसहितको अभिनव रेंजको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई प्रमोट...

पारस खड्का र प्रियंका रानी जोशी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्

दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

क्रिकेट एकेडेमी खोल्दै पारस खड्का

मंगलबार उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरूवात गर्ने जानकारी दिएका हुन्। सो एकेडेमीको नाम क्रिकेट एक्सिलेन्स सेन्टर राखिएको छ।

पारस खड्का मिस हुनेछन् : प्रशिक्षक वाटमोर

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्का क्रिकेटकाे मैदानमा मिस हुने नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले बताएका छन् । बिडीक्रिकटाइम डट कमसँगकाे कुराकानीमा वाटमाेरले यसाे भनेका हुन् । ‘पारस दु:ख का साथ मिस हुनेछन् । हामी धेरैले यस्ताे हुन्छ भन्ने साेचेका थिएनाैं ।’ वाटमाेरले भनेका छन् । ३४ वर्षीय पारसले […]

पारस खड्का कोरोना संक्रमणमुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन्