नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी यूएई प्रस्थान गरेका छन् । उनीहरू टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौं । नेपाली क्रीकेट टीमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् । आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी(१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आवद्ध भएका हुन् । रोहित टीम मियामी लायन्स र दीपेन्द्र टीम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् । उक्त […]
काठमाडौँ । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी– १० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी- १० खेल्न लागेका हुन् । उनी सुपर टी– १० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी– २० र यूएईको आईएल टी– २० खेलिसकेका छन् ।
काठमाडौं । नेपाली क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा हुने टी-१० लिग खेल्ने भएका छन् । दीपेन्द्रले स्कटल्यान्डमा अगस्टमा हुने स्कटिस सुपर टी-१० खेल्न लागेका हुन् । उनी सुपर टी-१० का लागी पर्थ रोयल्समा अनुबन्ध भएका हुन् । दीपेन्द्रले यसअघि क्यानडाको ग्लोबल टी-२० र यूएईको आईएल टी-२० खेलिसकेका छन् ।
ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाका ११ टोलीको सहभागिता छ।
१६ माघ, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले युएईमा भइरहेको टी-१० लिगमा सुधारिएको प्रदर्शन गरेका छन् । पुने डेभिल्सबाट पहिलो पटक टी-१० लिग खेलिरहेका करणले लगातार दोस्रो खेल खेल्दा प्रदर्शनमा सुधार गरे । कलन्दर्स विरुद्धको खेलमा उनले एक ओभर बलिङ गर्दै जम्मा ९ रन खर्चिए । सुरुवाती ५ बलमा समान एक रन खर्चिएका करणले अन्तिम […]
१५ माघ, काठमाडौं । चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ ।
नेपालका तीन खेलाडी पहिलो …
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।
यूएईमा भइरहेको टी १० लिग क्रिकेट सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स ३२ रनले पराजित भएको छ ।
क्वालन्दर्सले दिएको १३१ रनको लक्ष्य पाएको कर्नाटका निर्धारित ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै जोड्न सक्यो । नेपालका सन्दीप लामिछानले पहिलो पटक टी १० मा ब्याटिङ गर्ने मौका पनि पाएका छन् ।
सन्दीपले ७ बल सामना गर्दा ५...
युएईमा जारी टी १० लिगमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध कर्नाटका टसकर्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा कर्नाटका १९ रनले विजयी भएको हो।
खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १९ रन दिएका थिए। टसहारेर ब्याटिङमा उत्रिएको कर्नाटकाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनाएको
काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आइतबार युनाइटेड अरब इमिरेट्स प्रस्थान गर्दै छन् । उनी त्यहाँ हुने टी-१० लिगका लागि उनी आइतबार युएई प्रस्थान गर्न लागेको हुन् ।
२१ नोभेम्वरबाट ...