बुद्धिचाल संघमा अध्यक्ष गौतमसहित धेरै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ। राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा […]

सम्बन्धित सामग्री

फुटबलर्स मिसन टुगेदर – अध्यक्ष ब्रजाचार्यसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको दोस्रो साधारण सभाले अशोकरत्न बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । गत साता भएको साधारण सभाले अध्यक्षसहित सबै पदमा निर्विरोध चयन गरेको थियो । भिक्टोर शम्शेर जबरा, विज्ञानराज शर्मा, निरन्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा धिरेन्द्र प्रधान, सचिवमा बालगोपाल महर्जन, हरि […]

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध

नेकपा (एमाले) संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निर्विरोध भएका छन् ।

ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध

ताप्लेजुङ : ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जनाइएको छ। गत साता नै ओलाङचुङगोलाका समुदायले सर्वसम्मतमा फक्ताङलुङ गाउँपालिका(७ को वडाध्यक्षमा चयन गरेको थियो।वालुङ नेकपा (एमाले)को तर्फबाट अध्यक्ष र नेपाली कांग्रेसबाट चार सदस्य टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा वि

गाउँपालिका अध्यक्षदेखि सदस्यसम्म निर्विरोध

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन्।मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन्।केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन्।कर्णाली प्रदेशको डोल्पा जिल्लाका ३ वटा गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन्। एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक

डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ  । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्  ।जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै  उपाध्यक

डोल्पाको सेफोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष सहित वडाध्यक्षहरु निर्विरोध

काठमाडाैं : कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध भएका छन्।उनीसहित सोही गाउँपालिका वडा नं १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीबाट उम्मेदवारी दिएका डोल्पाका दुई पालिका र ६ वडा अध्यक्ष निर्विरोध

काठमाडौँ – डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। एकीकृत समाजवादीका केन्द्र्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पनि समाजवादीका उम्मेदवार निर्विरो भएका छन्। गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष […]

ताप्लेजुङ उद्योग वाणिज्य संघमा अध्यक्ष बाहेक सबै पद निर्विरोध चयन

ताप्लेजुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको मनोनयनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध भएको छ।...

रुपन्देही उद्योग संघको अध्यक्षमा पौडेल निर्विरोध

रुपन्देही । रुपन्देही उद्योग संघको २२ औ अधिवेशनबाट माधव पौडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पौडेल निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । अध्यक्ष पदमा माधव पौडेलको एकल उम्मेदवारी परेको थियो । अधिकांश पदहरुमा एकल उम्मेदवारी परेको भएपनि महासचिव पदमा भने निर्वाचन […]