दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूक

सम्बन्धित सामग्री

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।...

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना : ८० जना घाइते

नुवाकोटाको किस्पाङ गाउँपालिकाको सल्मेबाट त्रिशूली आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन्। आइतबार किस्पाङ ३ किर्नेबगरमा प्रदेश नं ३–०१–००६ ख १५४१ नम्बरको बस दुर्घटना भएको हो...

कर्णाली राजमार्गमा बस दुर्घटना, चार घाइते

सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो  करिब एक बजेतिर बस दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा

वनभोज खान कोइलावास जाँदै गरेको बस दुर्घटना, २६ घाइते

दाङ, कोइलावास हुलाकी सडकमा बस दुर्घटना हुँदा २६ जनाभन्दा बढी घाइते भएका छन्।

तुलसीपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

तुलसीपुर उपमहानगर ६ मोतिपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्।

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते

संखुवासभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । जिल्लाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी नगरपालिका–४ मा शुक्रबार बिहान...