सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो करिब एक बजेतिर बस दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा