डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

सम्बन्धित सामग्री

खोटाङको मात्तिमबिर्तामा बस दुर्घटना, ४ जना घाइते

साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा आइतबार बिहान बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । उक्त पालिकाको मानेभञ्ज्याङबाट दिक्तेल आउँदै गरेको बा ३ ख १८९५ नम्बरको बस मात्तिमबिर्ताको कामीस्वारामा बिहान ८ बजेतिर पल्टिँदा चार जना घाइते भएका हुन् ।

खोटाङमा बस दुर्घटना हुँदा ४ जना घाइते

खोटाङ : खोटाङमा बस दुर्घटना हुँदा चार जना  घाइते भएका छन्। साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाइते भएका हुन्।ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएको खोटाङ प्रहरीले जनाएको छ।   घाइतेको अवस्था सामान्

उत्तराखण्डमा बस दुर्घटना : मध्यप्रदेशका २६ जना तीर्थयात्रीको मृत्यु

भारतको उत्तराखण्डमा आइतवार राति बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। बसमा मध्यप्रदेशका २८ जना यात्री र चालकदलका २ जना थिए। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा परी चालक सहित ४ जना घाइते भएको पुष्टि गरेका छन्। उनीहरुलाई उपचारका लागि देहरदुन पठाइएको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बताएका छन्। Uttarkashi…

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो (शुक्रबार) साँझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका […]

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

डोटीमा बस दुर्घटना, ४ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए।…

सङ्खुवासभा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार बिहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएका […]

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते […] The post संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णाली राजमार्गमा बस दुर्घटना, चार घाइते

सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो  करिब एक बजेतिर बस दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा

म्याग्दीको तिप्ल्याङमा बस दुर्घटना, चार घाइते

बेनी–जोमसोम कोरला सडक अन्तर्गत तिप्ल्याङ नजिक बस दुर्घटनाका घाइतेलाई बेनी अस्पतालमा ल्याइएको छ । काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदैगरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस अन्नपूर्ण गाउँपालिका –१ मा पर्ने तिप्ल्याङ नजिक आज शुक्रबार विहान करिब १० बजेतिर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बसमा २१ जना यात्रु सवार थिए ।