विश्वसूचना, प्रविधि र विकासले तीव्ररूपमा अघि बढिरेहको अवस्थामा नेपालमा माहिलामाथि दुर्व्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन। समाजमा यस्ता थुप्रै घटना भएका छन्। त्यसको थारै मात्र सार्वजनिक हुने गर्दछन्। गत असार २२ गते सर्लाहीको हरिवन नगरपालिकामा भएको घटनालाई पनि लिन सकिन्छ। नगरपालिकाको वडा नं ५ घुर्कौली टोल बस्ने ३५ […]