काठमाडौँ, २१ मङ्सिर । विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा नेपालमा माहिलामाथि दुव्र्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन । समाजमा यस्ता थुप्रै घटनाहरु भएका छन् । त्यसको थारै मात्र सार्वजनिक हुने गर्दछन् । गत असार २२ गते सर्लाहीको हरिवन नगरपालिकामा भएको घटनालाई पनि लिन सकिन्छ । […]
गलकोट, २२ साउन । बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन रोकिएको छैन । कानुनी व्यवस्थाको उल्लङ्घन तथा सर्वोच्च अदालतको आदेशविपरीत मध्यबर्खामा समेत दोहन नरोकिएको पाइएको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ । कानुनी व्यवस्था देशभरका नदीलाई […]
काठमाडौं, जेठ १८ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीले ठूलो परिणाममा रकम ठगी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने भनेर नयाँ नयाँ प्रणालीको विकास गरे […]
काठमाडौं, वैशाख २६ । विश्वविद्यालय भनेको पवित्र ज्ञानभूमि हो। जहाँबाट दीक्षित विद्यार्थीबाट परिवार र समाजले मात्र होइन देशले नै केही सकारात्मक अपेक्षा गरेको हुन्छ। उच्च प्राज्ञिक अभ्यास गरिने विश्वविद्यालयमा नै जब तर्क र विज्ञताभन्दा बाहुबलीको हालीमुहाली हुन थाल्छ, त्यसपछि कसले के अपेक्षा गर्ने ? १३ वैशाखमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागीय प्रमुख डा युवराज लुइँटेलमाथि विश्वविद्यालयकै […]
काठमाडौं, चैत १० । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए । […]
काठमाडौं, भदौ १ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिीति ८.३६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आ.व.को साउन महिनामा ४.३५ प्रतिशत मुद्रास्फीति रहेकोमा यसपटक करिब ९ प्रतिशत पुगेको हो । नेपालीहरूका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप […]
अहिले हाम्रो देश नेपाल पनि चरम आर्थिक संकटमा पर्नसक्ने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । कतै श्रीलंकाको जस्तै अवस्था त आउँदैन ? भन्ने प्रश्न पनि सर्वत्र उठिरहेको छ । यो निकै चिन्ताको विषय बनेर उठेको मात्र होइन, यसको समाधानका लागि विकल्प केके हुन सक्छन् भन्ने प्रश्न तथा सुझाव पनि जनस्तरबाट आउने गरिरहेका छन् […]
The post रोकिएन आर्थिक अराजकता appeared first on राजधानी राष्ट्रिय दैनिक.
–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, २१ भदौ: प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, […]
काठमाडौं, भदौ २१। कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह औंल्याउन्छन् । यस वर्ष २२४ वटा मात्र घटना दर्ता […]