एजेन्सी । जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७ औँ सत्र 'कोप २७' मा सहभागी झन्डै दुई सय देशले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन् ।
इजिप्टमा भइरहेको सम्मेलनमा हिजाे शनिवार राति भएको छलफलमा सहमति जुटेको बीबीसीले जनाएको छ । नोक्सानी तथा क्षतिको मुख्य मुद्दामा आधारित रहेर सहमति गरिएको हो । धेरै देशहरूले वर्षाैँदेखि त्यस्तो सम्झौताको माग गर्दै आएका थिए ।
संयुक्त राष्ट्र सङ्घका म...
काठमाडौँ – वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतद्धारा निर्देशित वृतत्रित्र जलवायू परिवर्तनसम्बन्धी इजिप्टमा भएको विश्व महासम्मेलन कोप २७ मा प्रदर्शन भएको छ। इजिप्टको शर्म एल शेख सहरमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी महासम्मेलनमा यो वृतचित्र प्रदर्शन गरिएको हो। भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्यपहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ। महासम्मेलनमा नेपालको […]
२० कात्तिक, इजिप्ट । उत्सर्जन कटौतीगर्ने प्रयासमा पछि नहट्ने प्रतिवद्धतासहितसंयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७)सम्मेलन इजिप्टमा आइतबारदेखि शुरु भएको छ । यस अवसरमा कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री समेह शौक्रेले युक्रेन युद्धका कारण उत्पन्न भएको खाद्यान्न र ऊर्जा सङ्कटलाई जलवायु परिवर्तनसम्बन्धी कार्यको बाटोमा खडा हुन नदिन विश्व नेताहरूलाई आग्रह गरे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले […]
काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन (कोप–२७) को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि सुरु सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म अफ्रिकी मुलुक इजिप्टको शर्म अल–शेखमा भइरहेको छ । सम्मेलनको औपचारिक सुरुआत भए पनि मुख्य कार्यक्रम लिडर समिट […]
काठमाडाैं । जलवायु सम्मेलनको २७ औं संस्करण अर्थात् कोप–२७ सम्मेलन आइतबारदेखि इजिप्टमा सुरु हुँदैछ । यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा सम्मेलन हुन लागेको हो । सार्म ऐल शेख सहरमा हुन गइरहेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने […]
देश/विदेश
हामीले कोप २७ मा विश्वनेताले भन्ने गरेको ‘फलानो–फलानो’ काम गर्नेछु भन्ने खोक्रो आश्वासन नभई ठोस पहलकदमी खोजेका छौँ
एन्ड्र्यु किङ
इजिप्टमा आजदेखि विश्वनेता र जलवायु विज्ञको सहभागितामा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण छलफल...
नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औं सत्र (कोप २७) पेरिस सम्झौता कार्यान्वयनमा केन्द्रित हुने भएकाले नेपालसहित अल्पविकसित र विकसित मुलुकका लागि निकै महत्त्वपूर्ण साबित हुन सक्ने सरोकारवाला बताउँ...
काठमाडौँ – जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् । […]
जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ। ग्लास्गोमा भएको कोप-२६ ले नै कोप-२७ इजिप्टमा सन् २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ। त्यसैगरी कोप...