कोप–२७ सम्मेलन आइतबारदेखि इजिप्टमा सुरु हुँदै

काठमाडाैं । जलवायु सम्मेलनको २७ औं संस्करण अर्थात् कोप–२७ सम्मेलन आइतबारदेखि इजिप्टमा सुरु हुँदैछ । यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा सम्मेलन हुन लागेको हो । सार्म ऐल शेख सहरमा हुन गइरहेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने […]

सम्बन्धित सामग्री

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन इजिप्टमा आजदेखि

काठमाडौं : जलवायु सम्मेलन कोप–२७ सम्मेलन आइतबार इजिप्टमा सुरु हुँदै छ।सार्म ऐल शेख शहरमा हुन लागेको सम्मेलन पक्ष राष्ट्रहरूले यस अवसरमा उठान गर्ने जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ। इजिप्टले विश्वव्यापी जलवायु परिवर्तनका चुनौतीको स्पष्ट मान्यता र यसको विश्वव्यापी खतरालाई सम्बोधन गर्ने माध्यमका रूपमा बहुपक्षीय, सामूहिक र ठोस कार्यको आह्वान गर्दै सम्मेलनको अध्यक्षता गर्नेछ। मं

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–१७ आजदेखि इजिप्टमा सुरु हुँदै

काठमाण्डाै - जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजदेखि इजिप्टमा सुरु हुँदैछ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुन लागेको हो । यो सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा  केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले जनाएको छ । आउँदो नोभेम्बर १८ तारिख अर्थात् मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषय मुख्य कार्यसूचीमा रहेको छ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको ...