जलवायुसम्बन्धी कोप–२७ सम्मेलन इजिप्टमा सुरु, नेपालले पर्वतीय मुद्दा उठाउने

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन (कोप–२७) को आइतबारदेखि औपचारिक सुरुआत भएको छ । यही कात्तिक २० देखि सुरु सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म अफ्रिकी मुलुक इजिप्टको शर्म अल–शेखमा भइरहेको छ । सम्मेलनको औपचारिक सुरुआत भए पनि मुख्य कार्यक्रम लिडर समिट […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन अमेरिकी द्वन्द्वको पासोमा नपरोस्

इजिप्टको सर्म एल–सेख सहरमा ६ नोभेम्बरदेखि १८ नोभेम्बरसम्म राष्ट्र संघीय जलवायु परिवर्तन (कोप २७) सम्मेलन भइरहेको छ । ग्लासगो जलवायु परिवर्तन सम्मेलनपछि जलवायुसम्बन्धी मुद्दा झन्–झन् पेचिलो बनेर बढ्दै गएको छ र...

सन्दर्भ : कोप–२७ सम्मेलन

नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा कोप–२७ सम्मेलन भइरहेको छ । जलवायु परिवर्तन र यसको प्रभावबारे न्यूनीकरण बहस सन् २०२१ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्यान्डको ग्लास्कोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । हाल भइरहेको सम्मेलनमा नेपालका आठ प्रमुख मुद्दा प्रस्तुतिको तयारी भएको देखिन्छ । धेरै कार्बन उत्सर्जन गर्ने देश भने […]