२० कात्तिक, इजिप्ट । उत्सर्जन कटौतीगर्ने प्रयासमा पछि नहट्ने प्रतिवद्धतासहितसंयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७)सम्मेलन इजिप्टमा आइतबारदेखि शुरु भएको छ । यस अवसरमा कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री समेह शौक्रेले युक्रेन युद्धका कारण उत्पन्न भएको खाद्यान्न र ऊर्जा सङ्कटलाई जलवायु परिवर्तनसम्बन्धी कार्यको बाटोमा खडा हुन नदिन विश्व नेताहरूलाई आग्रह गरे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले […]