२९ फागुन, गलेश्वर । गाउँमा बढ्दो ग्यास चुलोको प्रयोग र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दा दाउरा स्याउलाको उपयोगमा कमी आएका कारण वन जङ्गल फडानी रोकिएको छ । वनमा दाउरा, घाँस र स्याउला लिन गाउँले जान छाडेपछि म्याग्दीका सामुदायिक वन हराभरा भएका छन् भने वनमा कुकाठ र झाडी विस्तार हुँदै गएको स्थानीयवासी बताउँछन् । म्याग्दीको बगरफाँट […]