तालिबानले अफगानिस्तानमा शरिया कानून लगाउने, महिला तथा समलिंगीहरू त्रासमा

अफगानिस्तानमा आफ्नो नियन्त्रण कठोर बनाउँदै लगेको तालिबानले आफ्नो शासनमा जनताले कठोर कानून पालन गर्नुपर्ने र त्यसो नगर्नेलाई कारवाही गरिने बताएको छ ।  तालिबानी न्यायाधीश गुल रहीमले समलिंगीहरूलाई भयानक मृत्युदण्ड दिइने बताएका छन् । समलिंगी सम्बन्ध राख्ने व्यक्तिमाथि भित्ता लडाएर वा ढुंगाले हानेर मारिने बताएका छन् ।  महिलामाथि पनि कडा प्रतिबन्धको व्यवस्था गरिएको छ ।  चोरी गर्नेहरूको हात र गोडा काटिने पनि उनको भनाइ छ । मध्य अफगानिस्तानमा तालिबान नियन्त्रित इलाकामा महिलाहरूले घरबाहिर निस्कनका लागि अनुमत...

सम्बन्धित सामग्री

महिला कानून व्यवसायीको संख्या उत्साहजनकः प्रधानन्यायाधीश श्रेष्ठ

९ चैत, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘महिला कानून व्यवसायीको संख्या र कानून विषय अध्ययन गर्ने महिलाको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘यो संख्या न्याय क्षेत्रका […]

वीरगन्जमा मुलुकभरका कालाकोटधारी महिला जम्मा हुने

वीरगन्ज । दुई जना मात्र कानून व्यवसायी महिला रहेको पर्सामा आगामी फागुन १२ र १३ गते पहिलो पटक कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको नेपाल बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण लगायतका कानून व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे । कानून व्यवसायीहरुको छाता […] The post वीरगन्जमा मुलुकभरका कालाकोटधारी महिला जम्मा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोनाल्डो र साउदी अरबको शरिया कानून

एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न। सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर मालिकले कसैलाई आफ्नो घर भाडामा दिन्छन् उनीहरूलाई विवाहित वा अविवाहित भएको दस्तावेजी प्रमाण मागिन्छ जुन त्यहाँका अधिकारीहरुलाई दिइन्छ। यो कानूनको उल्लघंन गरे सख्त कारवाही हुन्छ। विगत केही वर्षदेखि यो कानूनको […]

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गर्न सरकार तयार

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै …

निर्वाचनमा महिला सहभागिता बढाउन कानून संशोधन गरिने

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता […]

महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून बनाउँछौ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिला हिंसा न्यूनीकरण सम्बन्धि कानून निर्माणतर्फ आफु अग्रसर रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले महिला हिंसा घटनाका विषयमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै गण्डकी सरकारले कानून निर्माण गर्ने प्रक्रिया थालेको बताए ।उनले शिक्षा र चेतना अभिबृद्धि नै महिला हिंसा न्यूनीकरणको

महिला हिंसा अन्त्य गर्न सबै जुटौँ : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं ।‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत […] The post कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।     नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छ...