रोनाल्डो र साउदी अरबको शरिया कानून

एजेन्सी । साउदी अरबमा शरिया कानून लागू छ। जहाँ अविवाहित जोडीहरुलाईसँगै बस्न दिइन्न। सामान्यतया साउदीमा जब एक पुरुष र एक महिला होटेलमा बस्छन् वा घर मालिकले कसैलाई आफ्नो घर भाडामा दिन्छन् उनीहरूलाई विवाहित वा अविवाहित भएको दस्तावेजी प्रमाण मागिन्छ जुन त्यहाँका अधिकारीहरुलाई दिइन्छ। यो कानूनको उल्लघंन गरे सख्त कारवाही हुन्छ। विगत केही वर्षदेखि यो कानूनको […]

सम्बन्धित सामग्री

नेयमार पनि साउदी अरब पुगे

काठमाडौं । स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् । क्लब फुटबलका लागि उनी पेरिस सेन्ट जर्मनबाट साउदी पुगेका हुन् । यसअघि क्रिष्टियानो रोनाल्डो लगायतका अरू स्टार पनि त्यहाँ आइसकेका छन् । नेयमारले साउदीको क्लब अल हिलालसँग २ वर्षको सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र […]

मेस्सी साउदी अरब आउने चर्चाले रोनाल्डो उत्साही, आगामी सिजन अन्त नजाने

लन्डन । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो-लिग विश्वका शीर्ष ५ घरेलु लिग फुटबल बन्न सक्ने बताएका छन् । लियोनल मेस्सी, करिम बेन्जेमा, लुका मोड्रिच जस्ता खेलाडीहरु साउदी अरब आउने चर्चाबीच रोनाल्डोले उनीहरुलाई स्वागत गर्न आफू तयार रहेको पनि बताएका छन् । ‘यदि ठूला नाम र ठूला खेलाडीहरु, युवा खेलाडीहरु र पुराना खेलाडीहरु आउँदैछन् भने […]

साउदी अरब पुगेर राेनाल्डाेले बताए अल-नसरमा आवद्ध हुनुको कारण

विश्वका महान् फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अल नसर फुटबल क्लबमा आवद्ध हुने निर्णयमा आफूलाई गर्व भएकाे बताएका छन्। रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका थिए। उनले विश्व कीर्तिमानी मूल्यमा साउदी क्लबसँग २०२५ सम्मको सम्झौता गरेका छन्। क्लबबाट रोनाल्डोले वार्षिक १७७ मिलियन पाउन्ड बढी पारिश्रमिक लिइने जनाइएको छ। पोर्चुगिज कप्तान रोनाल्डोले म्यानचेस्टर युनाइटेड […]

रोनाल्डो २८ अर्ब ३६ करोड रुपैयाँको सम्झौतामा साउदी अरब पुगे

रियाद। विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार विहान साउदी अरबको राजधानी रियाद पुगेका छन्। रोनाल्डो साउदी अरबको फुटबल क्लब अल–नसरसँग १७ करोड ७० लाख पाउण्ड (२८ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ) को सम्झौता गरी रियाद पुगेका हुन्। उनी अब सन् २०२५ सम्म अल–नसरसँग आवद्ध हुनेछन्। म्यानचेस्टर युनाइटेडसँगको करार समाप्त भएपछि रोनाल्डो साउदी क्लबमा आवद्ध भएका हुन्। (बीबीसी)

साउदी अरब पुगे रोनाल्डो

कीर्तिमानी रकममा अल नासर क्लबमा आबद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । अल नासरले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

रोनाल्डो २८ अर्बको सम्झौतामा साउदी अरब पुगे

रियाद । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार बिहान साउदी अरबको राजधानी रियाद पुगेका छन् । रोनाल्डोले साउदी अरबको फुटबल क्लब अल–नासरसँग १७७ मिलियन पाउण्ड (२८ अर्ब रुपैयाँ) को सम्झौता गरेका छन्, जसअन्तर्गत रोनाल्डो

रोनाल्डो पुगे साउदी अरब

काठमाडौं : पोर्चुगिच स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगको छन। रोनाल्डोलाई साउदी क्लब अल नासरले दुई वर्षका लागि अनुबन्धन गरेको हो।अल नासरले ३७ वर्षीय रोनाल्डोलाई आज औपचारिक रुपमा सार्वजनिक गर्ने जानकारी दिइएको । त्यसअघि रोनाल्डोको मेडिकल जाँच हुनेछ। अल नासरले विज्ञप्ति जारी गर्दै रोनाल्डो र क्लब बीच सन् २०२५ सम्मका लागि सम्झौता भएको बताएको थियो। तर कति रकममा भित्राइएको हो भन्नेबारे अहिलेसम्म क्लबले खुलाएको छैन।  उनी २ सय मिलियन युरोभन्दा माथिको रकममा अल नासर गएको अन्