९ चैत, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘महिला कानून व्यवसायीको संख्या र कानून विषय अध्ययन गर्ने महिलाको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘यो संख्या न्याय क्षेत्रका […]