वीरगन्जमा मुलुकभरका कालाकोटधारी महिला जम्मा हुने

वीरगन्ज । दुई जना मात्र कानून व्यवसायी महिला रहेको पर्सामा आगामी फागुन १२ र १३ गते पहिलो पटक कानून व्यवसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको नेपाल बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्ण लगायतका कानून व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरी सार्वजनिक गरे । कानून व्यवसायीहरुको छाता […] The post वीरगन्जमा मुलुकभरका कालाकोटधारी महिला जम्मा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

महासंघको महाधिवेशन पहिलोपटक उपत्यकाबाहिर हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पर्सा : नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन पहिलोपटक काठमाडौं उपत्यकाबाहिर हुन लागेको छ।यही फागुन २६ र २७ गते वीरगन्जमा हुने दुवै संस्थाको संयुक्त महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने दुवै संस्थाका पदाधिकारीहरुले वीरगन्जमा पत्रकार सम्मेलन गरी बताएका हुन्। संयुक्त रूपमा एकै ठाउँमा हुने महाधिवेशनमा मुलुकभरबाट ६ सय ७८ जना उद्योगी व्यवसायी जम्मा हुने नेपाल घरेलु तथा साना उद्योग

वीरगन्जमा एक दिनमै कोरोनाका १८ नयाँ संक्रमित

अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो।...

पर्सा र बारामा आज थपिए ५५ जना नयाँ कोरोना संक्रमित

पर्सा : कोरोनाको हटस्पट वीरगन्जमा मंगलबार फेरि ५५ जना नयाँ संक्रमित थपिएका छन्।  थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन्।  वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ बर्षीया बालिका र ७ बर्षका बालकसहित जम्मा ५५ जना नयाँ संक्रमित थपिएको अस्थायी कोभिड अस्...

वीरगन्ज अपडेट: कांग्रेसलाई पछ्याइरहेको फोरम जम्मा ७९ मतले पछाडि

वीरगन्ज महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको मत अन्तर ७९ पुगेको छ। पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ८६८८ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ८६०९ मत पाएका छन्। दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा…

वीरगन्ज अपडेट: फोरमभन्दा कांग्रेस १४ मतले अगाडि

वीरगन्ज महानगरपालिकाको पछिल्लो परिणामअनुसार मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच जम्मा १४ मतको अन्तर छ। दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जको जारी मतगणनामा मेयरका लागि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवारबीच टक्कर छ। सुरुमा राजपाले अग्रता लिएको वीरगन्जमा पछिल्लो समय कांग्रेसका अजय द्विवेदीले अग्रता लिएका छन् भने उनलाई फोरम उम्मेदवार विजय सरावगीले अत्यन्त…

वीरगन्जमा कांग्रेस-राजपा अन्तर जम्मा ४०

वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा टक्कर छ। पछिल्लो मतपरिणाममा कांग्रेस र राजपाबीच जम्मा ४० मतको अन्तर छ। कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले ३९६० मत पाएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राजपा नेपालका राजेशमान सिंहले ३९२० मत ल्याएका छन्। संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगी ३५५० मत ल्याएर…