काठमाडौं– काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिण्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ रहेको जनाएको छ । एभोकाडो २२५ रुपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु […]