फलफूल र तरकारी स्रोतमै महँगो

काठमाडौं, बैशाख ६ । फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत मुलुक भारतमा भएको मूल्य वृद्धिको हात रहेको व्यवसायी बताउँछन् । इन्धनको मूल्यले गर्दा ढुवानी भाडा पनि अकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार […]

सम्बन्धित सामग्री

तरकारी फलफूल साकोसको लाभांश पारित

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २४औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तरकारी फलफूल साकोस कालीमाटी फलफूल तथा...

तरकारी फलफूल साकोसले बाँड्यो १५.५ प्रतिशत लाभांश, २४औँ साधारणसभा सम्पन्न

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ साधारणसभा शनिबार सम्पन्न भएकाे छ । कालिमाटी फलफूल तथा तरकारी बजारभित्र कार्यरत व्यवसायीहरुले २१ माघ २०५६ मा स्थापना गरेको यस साकोसले साधारणसभामार्फत १५.५ प्रतिशत...

टिकाथलीमा ‘भाजु फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

काठमाडौं । एक करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो । महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिब १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार […]

यस्तो छ आजको फलफूल र तरकारी मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारी मूल्य तोकेको छ। जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ र मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ। सेतो आलु ५१ रुपैयाँ, इमली […]

यस्तो छ आजको फलफूल र तरकारी मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज पनि विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ । आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु […]

अझै रोकिएको छैन भारतबाट विषादीयुक्त तरकारी र फलफूल आयात

काठमाडौं : कोभिड-१९ नियन्त्रणका लागि गरिएको दोस्रो लकडाउनका वेला भारतबाट आयातित तरकारी तथा फलफूल परीक्षणबिनै भित्रिएको भन्दै उपभोक्ताले परीक्षण गर्न माग गरे। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार नेपालमा कोरोना संक्रमण देखिएसँगै प्रभावकारी तवरबाट तरकारी र फलफूलमा विषादी परीक्षण भएको थिएन। भारतबाट अखाद्य विषादी प्रयुक्त तरकारी पहिले र अहिले निर्वाध आउनु नौलो विषय होइन। त्यसैगरी पटक-पटक विषादीयुक्त तरकारी र फलफूल भित्रिएको छ। र, यो क्रम रोकिने कुनै संकेत देखिएको छैन।खाद

कर्णालीमा दैनिक ७९ टन फलफूल र तरकारी आयात

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ । सबै भन्दा […]

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । समितिले प्रकाशित गरेको औसत मूल्यसूची अनुसार अदुवा

आज कालीमाटीमा तरकारी, फलफूल र माछाको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको तरकारी, फलफूल तथा माछाको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसार आज कलकत्ते आँपको औसत

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोड

कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।  गभर्नर अधिकारीले न...