जीर्ण लमही–घोराही सडक, सास्ती खेप्दै सर्वसाधारण

दाङ – राप्ती गाउँपालिका–१ पाखापानी निवासी विमल घिमिरेले मोटरसाइकलबाट घोराहीको यात्रा तय गरे। जब उनी अघि बढे सडकका ठाउँ–ठाउँमा परेका खाडल छिचोल्न हम्मेहम्मे पर्‍यो। पक्की सडक धूलाम्मे हुँदा यात्रा नै असहज बन्यो। लमही घोराही सडक खण्ड जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तत्काल सडक मर्मत गरेर आवागमनलाई सहज बनाउनुपर्ने भनाइ घिमिरेको छ। ‘यो बाटो […]

सम्बन्धित सामग्री

चक्रपथ विस्तार अन्योलमा, सर्वसाधारण धुलोमा

चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्।...

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ।...

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

भक्तपुर, १५ कात्तिक । निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि त्यहाँको बन्द गराएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय बासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो […]

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सर्वसाधारणलाई सास्ती

दमौली- तीन दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा पहिरा जाँदा सर्वसाधारणले सास्ती पाएका छन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न ठाउँमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । अहिले सो राजमार्गमा पहिरो पन्छाएर एकतर्फी  सञ्चालनमा ल्याइएको छ । आज बिहानदेखि ठाउँठाउँमा गएको पहिराले सर्वसाधारण बाटोमै रोकिएका थिए । निरन्तर भइरहेको वर्षाका […]

दसैं टिकटमा सधैं सास्ती

काठमाडौं । दसैंको बेला वर्षौंदेखि भोग्दै आएको ‘टिकट सास्ती’का कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारण यसपटक पनि मारमा परेका छन् । दसैं मनाउन उपत्यकाबाट गाउँ हिँडेका सर्वसाधारण दोब्बर महँगोसम्म टिकट किन्न बाध्य भएका छन् । यात्रु ठगिरहेको अवस्थामा अनुगमन, सहजीकरण तथा समन्वयकोे मुख्य जिम्मेवार निकाय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतको भूमिका गौण देखिएको छ । नयाँ […] The post दसैं टिकटमा सधैं सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चर्को गर्मीमा विद्युत् अनियमित  हुँदा सर्वसाधारणलाई सास्ती

चर्को गर्मीमा विद्युत् अनियमित हुन थालेपछि यहाँ सर्वसाधारण मारमा परेका छन् । केही दिनयता कैलालीमा गर्मी अत्यधिक बढेको छ । यही वेला विद्युत् पटकपटक जाने–आउने भइरहँदा नागरिकले सास्ती भोग्नुपरिरहेको छ । प्रदेश राजधानी धनगढीमा...

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार नेपाली प्यांकस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका आकाश सेडाईलाई पक्राउ गरेको हो ।  सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार...

जोरबिजोर प्रणालीले सास्ती व्यहोर्दै सर्वसाधारण

काठमाडौं, माघ १४ । नियमितजसो सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारण अहिले समस्यामा छन् । प्रशासनले शनिबारदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागु गरेसँगै सर्वसाधारणले राम्रोसँग सार्वजनिक यातायातमा चढेर यात्रा गर्न पाएका छैनन्। यसै त काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो छैन। त्यसमा पनि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएपछि त यात्रु अझै कोचिएर यात्रा […]

राजमार्गको छेउमै कोइला भण्डारण डिपो : वातावरण धुलाम्य हुँदा यात्रीलाई सास्ती

वीरगंज : वीरगंज-पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा राजमार्गसँग जोडिएको जग्गामा कोइला भण्डारण गर्दा सो क्षेत्रका बासिन्दा तथा यात्रीहरूले सास्ती खेप्नुपरेको छ। गर्मी मौसम शुरू भएको र हावाहुरी चल्दा राजमार्ग र सडक क्षेत्रका सम्पूर्ण वातावरण धुलाम्य र अँध्यारोजस्तै देखिने गरेको सर्वसाधारण बताउँछन्। ड्राइपोर्ट-परवानीपुर सडकखण्ड, परवानीपुर-जीतपुर सडकखण्ड, गण्डक-परवानीपुर सडकखण्डमा करिब एक दर्जन कोइला…