बारको आन्दोलनले सर्वसाधारण जनता सास्ती व्यहोर्दै, सर्वोच्चमा भेटिएकी सेवाग्राही गुरुङको यस्तो विलौना (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनले सर्वसाधरण जनता ठूलो मारमा परेका छन् । बारले अदालतमा गलत नियत र राजनीतिक उद्देश्य राखेर आन्दोलन गर्दाआम सेवाग्राही जनता ठूलो पीडामा परेका छन् । उनीहरुले अहिले ठूलो सास्ती व्यहोर्नुपरेकोछ । अदालत परिसरमा भेटिएकी सेवाग्राही एकल महिला पदम कुमारी गुरुङले आफूले सर्वोच्चमा मुद्दा खेपेको आउने माघमा २ वर्ष […]