भुटानसँगको हार स्वीकार्न गाह्रो

२६ भदौ, काठमाडौं । बहराइनमा चलिरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको खेलमा नेपाल शनिवार राती भुटानसँग २-० ले पराजित भयो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा भुटानले दुवै हाफमा नेपाल विरुद्ध गोल गरेको थियो । भुटानका लागि सोनाम छोझाङले ३३औं र कर्मा टासी जाम्त्सोले ४७औं मिनेटमा […]

सम्बन्धित सामग्री

देह व्यापारकाे दलदल: कसरी जोगाउने बालिका?

‘म जाँदै जान्नँ। अस्ति पनि त्यस्तो काम गर्दा मेरो पेट दुख्यो। कति गाह्रो भएको थियो,’ नाबालिकाको यस जवाफमा धनमायाले भनेकी थिइन्, ‘जाबो यति काम नि गर्न सक्दिनौ ? जाऊ, तिमीलाई त्यो दाइले नयाँ कपडा किनिदिनुहुन्छ। साथै केही पैसा पनि दिनुहुन्छ।’ यसपटक पनि उनले ...

पुटिनले युक्रेन युद्ध हारेको बाइडेनको दावी

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताउनुभएको छ । उहाँले रूसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुभयो । ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले भन्नुभयो, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा …

दिलमायाले फेसबुक चलाउने मोबाइल खोज्दै प्रहरी

१५ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म …

फेसबुकमा भावुक स्ट्याटस पोस्ट गरेकी दिलमायाको मोबाइल अझै भेटिएन

काठमाडौं, १५ असार । आफ्नै डेरामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनारको अहिलेसम्म उनले प्रयोग गरेको मोवाइल भेटिएको छैन् । उनको हत्या गरेको अभियोगमा काभ्रेका सुर्य श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । दिलमायाले शनिबार राति फेसबुकमा ‘कसैको माया पाउन जति कोसिस गरेपनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, […]

तलेजु हारको ‘प्रताप मल्ल’ लगत फेला

अमेरिकाको सिकागो म्युजियममा एक वर्षअघि फेला परेको तलेजु भवानीको हार (कण्ठी) घरफिर्ता ल्याउन ‘उत्पत्तिको मुलुक’ सम्बन्धी प्रमाण जुटाउन गाह्रो परिरहेका बेला तलेजुको सम्पत्तिसम्बन्धी झन्डै १ सय वर्षको लगत फेला परेको छ ।

प्रेमीले झुट बोलेपछि शंकास्पद बन्यो गायिका सुनार मृत्यु प्रकरण

१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार बिहान १ः२० बजे स्ट्याटस पोष्ट भयो, ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा ।’ आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि […]

‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी […]

भिनाजुको जुत्ता

खाजा ख्वाएर पढ्न जाऊ भनेका छोराछोरी स्कुलको फी पर्सिसम्म नबुझाए अबको परीक्षा दिन नपाइने भन्ने पिरलोले रोइरहेको देख्छे। तब अन्जुलाई फेरि व्यवहारको पिरलोले डसिरहन्छ। हार बेचूँ, एक अमूल्य उपहार अनि सम्झना! नबेचूँ त व्यवहारले यसरी थिचेको छ कि सायद उठ्नै गाह्रो हुने गरी।

नोम चोम्स्कीले गरे अमेरिकाका उदारवादीहरूमाथि कठोर प्रहार

अमेरिकाका प्रख्यात वामपन्थी विचारक नोम चोम्स्कीले देशका उदारवादी बुद्धिजीवीहरू ट्रम्पका समर्थक जस्तै कल्पनाको दुनियाँमा रहेको र अन्तर्राष्ट्रिय आतंकवादलाई प्रोत्साहन गरिरहेको बताएका छन् ।    आरटीका क्रिस हेजेजलाई अन्तर्वार्ता दिँदै उनले बताए, ‘निर्वाचनमा हार भएको भनी रिपब्लिकन पार्टीका समर्थकलाई स्वीकार गर्न गाह्रो परेजस्तै उदारवादी अमेरिकी बुद्धिजीवीहरू अमेरिका विश्वकै अग्रणी आतंकवादी मुलुक हो भनी स्वीकार गर्न सक्दैनन् ।’ सार्वभौमसत्ता सम्पन्न मुलुक बनेको सम्पूर्ण इतिहासमा अमेरिकाले कसै न कसैका विरुद्ध आक्र...

ताजकिस्तानसँग हारेपछि नेपाललाई गाह्रो :: Pahilopost.com

काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत मंगलबार घरेलु मैदानमै भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोलले पराजित भएको छ। ताजकिस्तानका लागि पहिलो हाफमा मानुचेर भासिएभले गोल गरे। नेपालका लागि दोस्रो हाफमा विमल घर्ती मगरले एक गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन। समूह एफमा नेपालको यो दोस्रो हार