‘एपिएफले विदेशी खेलाडी ल्याउन ढिला गर्न हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – यसै सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गरेको नेपाल एपिएफ क्लबका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन अब ढिला गर्नु नहुने बताएका छन् । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहोरेपछि थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेलमा गुमाएपछि हामीलाई गाह्रो भएको छ । अब विदेशी खेलाडी […]

सम्बन्धित सामग्री

इपिएलका विदेशी कोटामा श्रीलंकन खेलाडीको दबदबा

काठमाडौं :  आगामी शनिबारबाट हुने घरेलु टी-२० फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अहिले धमाधम विदेशी खेलाडी नेपाल आइरहेका छन्। कोरोना कहरका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला सुरु हुन लागेको प्रतियोगितामा सर्वाधिक चासो अहिले अनुबन्धित विदेशी खेलाडीको नै छ।केही वर्ष अघिसम्म घरेलु क्रिकेटरहरूको मात्र चर्चा हुने इपिएलमा अब कस्ता विदेशी खेलाडी कुन टीममा अनुबन्धन हुन्छन भन्ने चासो बढेको छ। यस्तोमा यो पटक हरेक टीमले ४ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्। जसमा अधिकांश