छाला शरीरको वाहिरी पत्र हो, जो स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । तर, बाह्य संक्रमणले चाढै प्रभावित हुने भाग पनि छाला हो । छालाको अनेक समस्या हुन्छन् । त्यस्ता समस्याका निदान पनि खोजिरहेका हुन्छौं । तर, प्रभावकारी रुपमा त्यसको निदान भएको हुँदैन । छाला रोग तथा चर्म रोग हुनुमा एउटा मात्र कारण हुँदैन । […]