पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत निको पार्न सकिन्छ । तर, बेवास्ता गरिए वा लापरबाही गरिए, पायल्सले जीवनभर दुख दिन्छ । पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाव पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । […]