सविता सिंह ठकुरी : ढाडको नशा च्याप्पिनु भनेको अहिलेको समयमा धेरै मात्रामा देखिने समस्या हो । आज/भोलि जवान मानिसहरुमा पनि यो समस्या देखिने गरेको पाइन्छ । ढाडको नशा च्याप्पिने प्रमुख कारण भनेको मोटरसाइकलमा यात्रा गर्दा देखिने गर्दछ । मोटरसाइकलमा यात्रा गर्दा बाटो तलमाथि भएको कारण बाटोको खराबीको कारणले उफ्रिदा मानिसहरुको ढाड लच्किने गर्दछ । जति […]