ग्रामिण क्षेत्रलाई शहरसँग जोड्ने सडक

लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक पुर्वाधार विकास कार्यालय बाँकेले निर्माण सम्पन्न गरेका सडक र पुलको मुख्यमन्त्री शंकर पोखरेलले सोमबार औपचारिक रुपमा उद्घाटन गरे । खजुरा गाउँपालिका वडा नम्बर २ र ३ को शहिद सेतु बिक मार्गका रुपले चिनिने उक्त सडक ४ करोड ९ लाख ६२ रुपैयाँमा सम्झौता भएर सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

पर्वत ट्राफिक : आठ हजार सवारीलाई कारबाही गरेर ६० लाख राजश्व

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्य सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो। बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएक नियमित तथा छड्के अनुगमनका क्रममा

पीआरका लागि अष्ट्रेलियाका गाउँ जानुअघि...

पीआर पाउने आशमा बुझ्दै नबुझी गाउँ जाँदा दुःख पाइनसक्छ। सबै सोचविचार गरेर ग्रामिण क्षेत्र जाँदा भने जीवन सहज नै हुन्छ।

अफ्गानिस्तानको तीन वटा मुख्य शहरमा तालिवानको भिषण हमला

एजेन्सी । अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ । पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ । सोहीक्रममा हिजोबाट कान्दाहार, हेरात र लस्कर गाह शहर कब्जा गर्न भिषण आक्रमण गरिरहेको छ । ती शहरमा सरकारी सेनाले कडा प्रतिरोध गरिरहेका छन् । […]

पोखराको ग्रामिण क्षेत्र मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका –२० मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको लगानीमा ग्रामिण क्षेत्रमा बन्ने फुटबल मैदानको शनिबार एक समारोहका बीच महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले शिलान्यास गरेका छन् ।१६ सय ५० मिटरको उचाइमा बन्...

मर्चवारमा दाईजो मुक्त समाज निर्माणार्थ सामूहिक विवाह

रुपन्देही विकट ग्रामिण क्षेत्र मर्चवारमा ३ जोडीको सामूहिक विवाह भएको छ। शिवरात्रिको पूर्व सन्धयामा सम्मरीमाई–५, रोइनिहवामा दाइजो मुक्त समाज निर्माणको लागि नेपाल भारतका ३ जोडीको समूहिक विवाह भएको हो।

हुम्लामा अझै रोकिएन असुरक्षित गर्भपतन - Naya Patrika

सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको डेढ दशक सम्म पनि हुम्ला जिल्लामा असुरक्षित गर्भपतन रोकिएको छैन । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन् अधिकार मान्दै आएको छ । ग्रामिण क्षेत्र हुम्लामा आर्थिक...पूरा पढ्नुहोस् »

हुलाकी सडकले फेरिँदैछ देहात

विभिन्न बाधा अवरोधबीच लामो प्रतिक्षापछि साकार हुन लागेको छ ‘हुलाकी सडकको सपना’। माटो भरेर सम्याउदै हुलाकी सडकको रुपरेखा मात्र के बनेको छ, साबिकका खाँटी देहात (अबिकसित ग्रामिण क्षेत्र) बदलाव हुन थालेको छ।

सोलारवत्तिले देवचुलीका ग्रामिण क्षेत्र झिलिमिली - Naya Patrika

नवलपरासीको देवचुली नगरपालिकाका अधिकाशं वडामा सोलार वत्ति जडान गरिएपछि अहिले नगर नै गाउ नै झिलीमिली भएको छ । नगरको बजार क्षेत्र मात्रै नभएर ग्रामिण क्षेत्रमा समेत सोलारबत्ती जडान गरिएको...पूरा पढ्नुहोस् »