लुम्बिनी विकास बैंकको ५५ औ शाखा कुरिनटारमा, साना व्यवसाय तथा कृषि कर्जामा पहुँच पुर्‍याउने :: BIZMANDU.COM

काठमाडौं। "ग्रामिण क्षेत्र बैंकिङ अबको प्राथमिकता" अन्तर्गत लुम्बिनी विकास बैंकले ईच्छाकामना गाउँपालिका कुरिनटारमा शाखा विस्तार गरेको छ। भदौ २३

सम्बन्धित सामग्री

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सेवा व्यवसाय विस्तार सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे ।  सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकले ॐ हस्पिटलको ओपीडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छूट पाउनेछन् । साथै उक्त छूट सुविधा बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् । समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरू कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो ।  २०२४ माघ ७ गते स्थापना भएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर छन् । बैंकले १२९ वटा एटीएम मेसिनबाट पनि सेवा दिइरहेको छ । यससँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, ओभरड्राफ्ट कार्डलगायतका सेवा दिइरहेको जनाएको छ ।

बागमती सरकारद्वारा प्रदेश कृषि विकास अध्यादेश जारी

हेटौंडा : बागमती प्रदेश सरकारले कृषिसम्बन्धी ‘प्रदेश कृषि विकास अध्यादेश’ ल्याएको छ। नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गरेका हुन्। अध्यादेश बागमती प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।अध्यादेशको परिच्छेद २ मा कृषि, व्यवसाय र बजारीकरणसम्बन्धी व्यवस्थामा किसान सूचीकरण, कृषि व्यवसाय सञ्चालन, व्यवसाय सूचीकृत, अनुमतिपत्र लिने व्यवस्था, वर्गीकरण, अनुमतिपत्र रद्द गर्नसक्ने व्यवस्था, न्य

कृषि विकास बैंकमा रोजगारीको अवसर, कुन–कुन पदमा दिन सकिन्छ निवेदन ?

कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।बैंकले प्रशासन तर्फ शाखा प्रमुखमा ५, व्यवसाय अधिकृत ४७, कम्प्यूटर अधिकृत १७, सिभिल इन्जिनियर ३, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाको लागि आवेदन खुला गरेको छ ।  यस्तै, बैंकले कानुन सहायक ६, ऋण सहायक ५, लेखापाल ३४ जना कर्मचारी माग गरेको छ । बैंकका अनुसार दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । दरखास्त साउन १२ गतेसम्म अनलाइनबाटै दिन सकिनेछ । यता, साउन १९ गतेसम्म

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी (सूचनासहित)

काठमाडौँ– कृषि विकास बैंकले विभिन्न तहमा काम गर्ने १५२ कर्मचारीको माग गरेको छ ।  बैंकले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । बैंकले प्रशासनतर्फ शाखा प्रमुखमा पाँच, व्यवसाय अधिकृत ४७, कम्प्युटर अधिकृत १७, सिभिल इन्जिनियर तीन, कर्जा अधिकृत १२ जना र व्यवसाय सहायकमा २३ जनाका लागि आवेदन खुला गरेको छ ।   […]

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ । त्यस्तै, २३ व्यवसाय सहायक, ६ […] The post कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषि विकास बैंकमा १५२ जनालाइ जागिरको अबसर

कृषि विकास बैंकले लोकसेवाबाट स्वीकृति लिएर विभिन्न एक सय ५२ पदमा दरखास्त आह्वान गरेको छ । शाखा प्रमुख, व्यवसाय अधकृत, कम्युटर अधिकृत, इन्जिनियर,कर्जा अधिकृत व्यवसाय सहायक, कानून सहायक, ऋण सहायक, लेखापाल...

कृषि विकास बैंकद्वारा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाण्डाै - कृषि विकास बैंकले १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज सूचना निकालेर खुला तथा समावेशीतर्फ आठौँदेखि चाैथाे तहसम्मका लागि आवेदन मागेको हो । बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको हो । त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि आवेदन दिन सकिने छ । आवेदन आउँदो साउन १२ गतेसम्म दिन पाइनेछ । दोब्बर दस्तुर तिरेर भने साउन १९ ...

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

कृषि विकास बैंक र सरकारबीच सम्झौता

काठमाडौं, ३ असार । कृषि विकास बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकले नेपाल सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ऋण पाउने भएको छ । बैंकको अनुसार बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो […]