मर्चवारमा दाईजो मुक्त समाज निर्माणार्थ सामूहिक विवाह

रुपन्देही विकट ग्रामिण क्षेत्र मर्चवारमा ३ जोडीको सामूहिक विवाह भएको छ। शिवरात्रिको पूर्व सन्धयामा सम्मरीमाई–५, रोइनिहवामा दाइजो मुक्त समाज निर्माणको लागि नेपाल भारतका ३ जोडीको समूहिक विवाह भएको हो।