पोखराको ग्रामिण क्षेत्र मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका –२० मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको लगानीमा ग्रामिण क्षेत्रमा बन्ने फुटबल मैदानको शनिबार एक समारोहका बीच महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले शिलान्यास गरेका छन् ।१६ सय ५० मिटरको उचाइमा बन्...