समस्या होइनन् सुकुमबासी

काठमाडौँ महानगरपालिका र सुकुमबासीबीचको विवाद यतिबेला झडपको स्थितिमा पुगेको छ।

सम्बन्धित सामग्री

कठिन बन्दै उपत्यकामा सुकुमबासी व्यवस्थापन

उपत्यकामा झन्डै चार लाख सुकुमबासी, सिनामंगलदेखि तिनकुनेसम्म मात्रै पाँच सय घरटहरा काठमाडौं महानगरपालिकाले सुकुमबासीको लगत संकलन नगर्दा व्यवस्थापनमा थप कठिन हुने देखिएको छ । काठमाडौंमा सबैभन्दा बढी सुकुमबासी समस्या छ । राष्ट्रिय भूमि...

सुकुमबासी बस्ती हटाउन महानगरले माग्याे गृहसँग सहयोग

काठमाडौं महानगरपालिकाले बागमती नदीकिनारमा अवस्थित सुकुमबासी  बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।  महानगरले बिहीबार पत्र काट्दै थापाथलीको बागमती नदीकिनारको सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो। बागमती नदीकिनारमा अनधिकृतरूपमा निर्माण...

सुकुमबासी भन्छन् – हाम्रो संवैधानिक अधिकार ग्यारेन्टी होस्

सुकुमबारीमाथि धरपकडको विरोधमा राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा र नेपाल महिला एकता समाजले माइतीघरमा आज प्रदर्शन गरेको हो ।  प्रदर्शनमा सहभागीहरूले सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूका संवैधानिक...

लगत संकलन नै नगरी सुकुमबासी बस्ती भत्काउन बालेनको हतारो

२०७९ भदौ ९ गते काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुमबासी तथा सुकुमबासी बस्तीहरुको लगत संकलन गर्ने, उनीहरुको तथ्यांक संकलन गर्ने र छानबिनपछि सुकुमबासी पुष्टी भएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने कार्य गर्न सहमति भएको थियो ।काठमाडौं महानगरपालिकासँग भएको तीन बुँदे सहमतिपछि राष्ट्रिय भूमि आयोगले गत भदौ २९ गते सार्वजनिक सूचना निकालेर काठमाडौं महानगरपालिकाभित्रका सुकुमबासीहरुले ३५

सुकुमबासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै आयोगले काठमाडौं महानगरहित सबै स्थानीय तह एवं सरकारी तथा...

सुकुमबासी हटाउन सकस

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय गरी काठमाडौं महानगरपालिकाले सोमबार थापाथलीस्थित बाग्मती किनारामा बसोबास गर्दै आएका १ सय ३८ परिवार सुकुमबासी हटाउन प्रयास गरेको थियो।...

बागमती किनारका सुकुमबासी आन्दोलित

बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमबासी हटाउन १० दिने सूचना जारी गरेपछि बागमती नदी करिडोर क्षेत्रका सुकुमबासी आन्दोलित भएका छन् ।विकास समितिले अनधिकृत रूपमा आफूहरूलाई हटाउन लागेको भन्दै मंगलबार गुह्येश्वरीस्थित समितिको...

काठमाडौंका ३५ सय सुकुमबासी इचंगुनारायण सारिने

उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमबासी बसोबास गर्दै आएका छन्।...

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्

सुकुमबासी बस्तीमा डोजर चलाएपछि जनप्रतिनिधिको घर तोडफोड

उदयपुर : कोरोना महामारीको सयममा उदयपुरको कटारी नगरपालिकाका सुकुमबासी आन्दोलित बनेका छन्।कटारी नगरपालिकाले वडा नम्वर ४ मा रहेको सुकुमबासी टोलमा डोजर चलाएर घर भत्काएपछि उनीहरूले जनप्रतिनिधिहरुको घर तोडफोड गरेका छन्। बुधबार बिहान नगरपालिकाले डोजर चलाएर सुकुमबासी बस्तीका झण्डै आधा दर्जन घर भत्काएको थियो।स्थानीय खम्बबहादुर दनुवारले जानकारी दिए। उनले भने, ‘सुकुमबासीका घरहरु भत्केपछि सुकुमबासी टोलका स्थानीयले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत ४ नम्बरका वडा