राष्ट्रिय भूमि आयोगले कुनै पनि स्थानका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै आयोगले काठमाडौं महानगरहित सबै स्थानीय तह एवं सरकारी तथा...
सार्वजनिक सम्पत्तिमा क्षति गर्नेमाथि कारबाही र क्षतिपूर्ति भरिन्छ : काठमाडौं महानगर
निर्वाचन आचारसंहिता सकिएपछि लगत संकलन सुरु हुन्छ, त्यसअघि सुकुमबासीलाई नहटाउनू : आयोग
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करिडोरको सुकुमबासी बस्ती हटाउन बल प्रयोग गरेकोप्रति राष्ट्रिय भूमि...
२०७९ भदौ ९ गते काठमाडौं महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । काठमाडौं महानगरपालिकाभित्र रहेका सुकुमबासी तथा सुकुमबासी बस्तीहरुको लगत संकलन गर्ने, उनीहरुको तथ्यांक संकलन गर्ने र छानबिनपछि सुकुमबासी पुष्टी भएका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने कार्य गर्न सहमति भएको थियो ।काठमाडौं महानगरपालिकासँग भएको तीन बुँदे सहमतिपछि राष्ट्रिय भूमि आयोगले गत भदौ २९ गते सार्वजनिक सूचना निकालेर काठमाडौं महानगरपालिकाभित्रका सुकुमबासीहरुले ३५
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको विरोधमा प्रदर्शन गरेको छ । मंगलबार बालाजुस्थित सुकुमबासी बस्तीमा युवा संघले विरोध प्रदर्शन गरेको हो ।
युवा संघको प्रदर्शनमा सुकुमबासी बस्तीका युवा तथा महिलाहरू पनि सहभागी भएका थिए ।
सरकारले साउन १९ गतेको मन्त्रिपरिषद् बैठकबाट ओली...