बागमती किनारका सुकुमबासी आन्दोलित

बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमबासी हटाउन १० दिने सूचना जारी गरेपछि बागमती नदी करिडोर क्षेत्रका सुकुमबासी आन्दोलित भएका छन् ।विकास समितिले अनधिकृत रूपमा आफूहरूलाई हटाउन लागेको भन्दै मंगलबार गुह्येश्वरीस्थित समितिको...