संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट रुस निलम्बित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद (युएनएचसिआर) बाट रुस निलम्बित भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार रुसलाई युएनएचसिआरबाट निलम्बित गर्ने पक्षमा मतदान गरेको हो । युक्रेन युद्धमा ‘युद्ध अपराध’ र अत्याचार गरेको आरोपकाबीच रुसलाई युएनएचसिआरबाट निलम्बित गरिएको हो । बिहीबार संयुक्त राष्ट्रसंघमा भएको मतदानमा ९३ देशले रुसलाई निलम्बित गर्ने पक्षमा मत दिएका हुन् । २४ देशले विपक्षमा […]