आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित

काठमाडौँ– भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन् । सांसदको हस्ताक्षर किर्ते गरेको आरोपमा सांसद चड्डालाई राज्यसभाबाट निलम्बित गरिएको हो । विशेषाधिकार समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि उनी निलम्बित रहने भारतीय मिडियाहरूले जनाएका छन् ।  यसअघि आम आदमी पार्टीकै सांसद सञ्जय सिंहलाई पनि राज्यसभाबाट निलम्बित गरिएको थियो ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई

आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ।...

दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।  दुई सय ५० सदस्यीय ए...

पञ्जाबका प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आदमी सरकारको घोषणा

पञ्जाबमा आम आदमी पार्टी (आप) को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आदमीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट विजुली निःशुल्क दिइने बताइएको छ ।भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो । पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै  ‘खुशीको खबर’ दिने बताएका थिए । ‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री

पन्जाबमा आम आदमी, चार राज्यमा बिजेपी

दिल्लीबाट सुरु भएको क्रान्ति पन्जाब पुगेको अरबिन्द केजरीवालको प्रतिक्रिया दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको दल आम आदमी पार्टी (आप)ले पन्जाब विधानसभामा अप्रत्याशित विजय हासिल गरेको छ । एक सय १७ सिटका लागि भएको...

‘आप’ ले गोवामा दुई सिट जित्यो : केजरीवाल

दिल्लीका मुख्यमन्त्री र आम आदमी पार्टीका सुप्रिमो अरविन्द केजरीवालले ट्वीट गरेर गोवामा आम आदमी पार्टीले दुई सिटमा जित हासिल गरेको बताएका छन् ।आम आदमी पार्टी प्रमुखले ट्वीट गरेर भने, ‘आप ले गोवामा दुई सिटमा जित हासिल गरेको छ । बधाई र शुभकामना । गोवामा यो इमानदार राजनीतिको सुरुवात हो ।’गोवामा कुल ४० विधानसभा सिट छन् । चुनाव आयोगका अनुसार बिनेपी १८ सिटमा अघि बढिरहेको छ र एउटामा जितेको छ । आम आदमी पार्टी दुई सिटमा अघि बढिरहेको छ । यस्तै कांग्रेसले एउटा सिट जितिसकेको छ र १० सिटमा अघ

पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत

काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ । २० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा […]