विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन

खोटाङ – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो । हलेसीलाई भारतलगायत विश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ दीप […]

सम्बन्धित सामग्री

विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौँ- विश्व एड्स दिवसको अवसरमा काठमाडौँको गौशालामा दीप प्रज्वलन गरिएको छ । विश्व एड्स दिवसको अवसरमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। माइतीघरमा ३५ औँ एड्स दिवसका अवसरमा दीप प्रज्वलन गरिएको हो । हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ । यो वर्ष दिवसको नारा समानताको स्थापना रहेको छ । सन् […]

विश्व पर्यटन दिवस-बुटवलमा आरती प्रज्वलन

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औँ विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो […]

विश्व पर्यटन दिवसको अवसरमा बुटवलमा आरती प्रज्वलन

लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । समाजले बिहीबार शान्तिको आह्वान गर्दै दीप प्रज्वलन गरेको हो ।  यसअघि चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले दिप प्रज्वलन गरेको थियो ।त्यस्तै समाजले २० जिल्लामा हिमालय बचाऔँ आन्दोलन अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भ

युक्रेन शान्तिका लागि लुम्बिनीमा दीप प्रज्वलन

रुसी सेनाको आक्रमणको चपेटामा परेको युक्रेनमा शान्ति स्थापनाको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप प्रज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले विश्व आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले एक सय आठ दीप प्रज्वलन गर्दै शान्तिको प्रार्थना गरेका हुन् ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालद्वारा दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौँ– माइती नेपालले विश्व एड्स दिवसको अवसरका दीप  प्रज्वलन गरेको छ। राजधानीको गौशालामा माइती नेपालले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो। हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ। यस पटक ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार ३४ औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् […]

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा गैशालामा एड्सबाट ज्यान गुमाएका र संक्रमितहरूका लागि माइती नेपालले दीप प्रज्वलन गरेको छ । विश्वभर एचआईभी एड्स एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । जसले विश्वभर लाखौँ मानिसहरूलाई असर गरेको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन...

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गरेका छन् ।

​विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्वलन

गोपाल भण्डारी/उज्यालो । कपिलवस्तु, वैशाख १६ – लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । २५६२ औं बौद्ध जयन्ती तथा अन्तराष...