रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । समाजले बिहीबार शान्तिको आह्वान गर्दै दीप प्रज्वलन गरेको हो ।  यसअघि चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले दिप प्रज्वलन गरेको थियो ।त्यस्तै समाजले २० जिल्लामा हिमालय बचाऔँ आन्दोलन अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भ