विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा गैशालामा एड्सबाट ज्यान गुमाएका र संक्रमितहरूका लागि माइती नेपालले दीप प्रज्वलन गरेको छ । विश्वभर एचआईभी एड्स एक प्रमुख स्वास्थ्य समस्या बनेको छ । जसले विश्वभर लाखौँ मानिसहरूलाई असर गरेको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन...

सम्बन्धित सामग्री

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा माइती नेपालद्वारा दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौँ– माइती नेपालले विश्व एड्स दिवसको अवसरका दीप  प्रज्वलन गरेको छ। राजधानीको गौशालामा माइती नेपालले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो। हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ। यस पटक ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार ३४ औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् […]