काठमाडौँ– माइती नेपालले विश्व एड्स दिवसको अवसरका दीप प्रज्वलन गरेको छ। राजधानीको गौशालामा माइती नेपालले विश्व एड्स दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ दीप प्रज्वलन गरेको हो। हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिन्छ। यस पटक ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ बुधबार ३४ औँ विश्व एड्स दिवस मनाइँदै छ। सन् […]