पोखरामा कांग्रेस कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ

काठमाडौँ – पोखरामा कांग्रेसको पार्टी कार्यालय तोडफोड गर्ने २३ जना पक्राउ परेका छन्। गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले अवरोध गर्दै कांग्रेसको कार्यालयमा तोडफोड गरेका थिए। लगत्तै उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। पाँच दलीय गठबन्धनका तर्फबाट पोखराको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन्। अर्को पार्टीलाई प्रमुख छाडेको भन्दै असन्तुष्ट […]

सम्बन्धित सामग्री

कार्यकर्ताबाटै कांग्रेस पार्टी कार्यालय तोडफोड

काठमाडौं : नेपाली कांग्रेस गण्डकीको पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित पार्टी कार्यालयमा तोडफोड भएको छ। गठबन्धनबाट असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै कार्यालय तोडफोड गरेका हुन्।तोडफोड गरेको आरोपमा २३ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले थाहा खबरलाई जानकारी दिए। ‘तोडफोड भइरहेको छ भन्ने सूचना पाएर हामी घटनास्थल पुग्यौं’‚ उनले भने, ‘२३ जनालाई नियन्त्रणमा लियौं। थप अनुसन्धान जारी छ।’उनक

कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ

कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ पार्टी कार्यालय चिप्लेढुंगाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचनको विषप्रदेश समिति कार्यालय तोडफोड गर्ने काँग्रेसका २३ जना कार्यकर्ता पक्राउ कास्की । नेपाली काँग्रेसको प्रदेश समिति कार्यालय तोडफोड गर्ने २३ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । […]

सुर्खेतमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ प्रहरी घाइते

सुर्खेत, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन् भने २३ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर बाहिर ननिस्कन माइकिग गर्दै डिडेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका […]