कार्यकर्ताबाटै कांग्रेस पार्टी कार्यालय तोडफोड

काठमाडौं : नेपाली कांग्रेस गण्डकीको पोखरा महानगरपालिका-३ तेर्सापट्टीस्थित पार्टी कार्यालयमा तोडफोड भएको छ। गठबन्धनबाट असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै कार्यालय तोडफोड गरेका हुन्।तोडफोड गरेको आरोपमा २३ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले थाहा खबरलाई जानकारी दिए। ‘तोडफोड भइरहेको छ भन्ने सूचना पाएर हामी घटनास्थल पुग्यौं’‚ उनले भने, ‘२३ जनालाई नियन्त्रणमा लियौं। थप अनुसन्धान जारी छ।’उनक

सम्बन्धित सामग्री

सुर्खेतमा कांग्रेस पार्टी कार्यालय तोडफोड

१६ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बन्दकर्ताहरूले सुरक्षामा […]