रुपन्देही २(२) बाट एमालेका श्रेष्ठ विजयी

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी भएका छन् । श्रेष्ठले १६ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १ […]

सम्बन्धित सामग्री

रुपन्देही २ मा एमालेका पौडेल विजयी, प्रतिस्पर्धीद्वारा पुन: मतदानकाे माग

रुपन्देही  – रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विजयी हुनुभएको छ । पौडेलले १ हजार ३६६ मतले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्नुभएको हो । एमालेका पौडेलले २७ हजार १४८ मत पाउनुभयो । निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले २५ हजार ७८२ मत ल्याउनुभयो । सत्ता गठबन्धनको समर्थन रहेको जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयाे  । उपाध्यक्ष पौडेलको यो चौथो कार्यकाल हो । मत गणनाको क्रममा लुम्बिनी वाणिज्य क्याम्पसको एक ...

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८…

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ […]

रुपन्देही-२ को 'ख' मा एमालेका श्रेष्ठ विजयी

रुपन्देही – रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १६ हजार तीन सय मत प्राप्त गर्नुभयो ।  श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गर्नभएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो । यो क्षेत्रमा ४० हजार एक सय ५८ मत खसेको थियो ।

रुपन्देही १ (ख) मा काँग्रेसका अब्दुल रज्जाक विजयी

रुपन्देही क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका अब्दुल रज्जाक विजयी भएका छन्। उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्।...

रुपन्देही  २ को (१) मा  एमालेका लिला गिरी विजयी

रुपन्देही क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट एमालेका लिला गिरी विजयी भएका छन् ।१७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी  ले १४ हजार ९९८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

रुपन्देही २ (क) मा एमालेका लिला गिरी विजयी

रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई हराउदै १७ हजार ६ सय...

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

८ मंसिर बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा […]

रुपन्देही ५ (क) मा एमालेका भूमिश्वर ढकाल विजयी

काठमाडौँ- रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै उनले जित निकालेका हुन् । ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरेको छैन । […]