रुपन्देही ५ (क) मा एमालेका भूमिश्वर ढकाल विजयी

काठमाडौँ- रुपन्देही ५ (क) बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीलाई पराजित गर्दै उनले जित निकालेका हुन् । ढकालले १९ हजार ७८ मत प्राप्त गर्दा पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरेको छैन । […]

सम्बन्धित सामग्री

रुपन्देही - ५ : एमालेका बासुदेव घिमिरे निर्वाचित

रुपन्देही - रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ । घिमिरे ३६ हजार ८२२ मतसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत शाहले २७ हजार १२० मत पाउनु भएको छ । घिमिरे र शाहबीचको मतान्तर ९ हजार ७०२ रहेको छ । यस्तै, प्रदेश सभा ५ 'क' मा एमालेका भूमिश्वर ढकाल र ५ 'ख' मा जनमत पार्टीका चन्द्रकेस गुप्ता विजयी हुनु भएको छ ।

प्रदेश सभामा एमालेबाट दोहोरिए भूमिश्वर ढकाल

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले १९ हजार ७८ मत ल्याउँदा उनका निकटतम उम्मेदवार सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पार्टीका अनुरागनाथ शुक्लले ८ हजार ७ सय ३८ मत ल्याएका छन् । […]

रुपन्देही ५ (क)मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेश सभा (क)मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन्। ढकाल १९ हजार ७८ मतसहित निर्वाचित  भएका हुन्। ढकालका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार...

रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल  विजयी

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केही बेरमा औपचारिक घोषणा गर्ने बताए ।

रुपन्देहीमा ५ मा मतगणना सुरु

रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा  मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले बताए । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान,  एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा रहेका छन् । एक  लाख

पूर्व मुख्यमन्त्री पोखरेल विरुद्ध शरीर बन्धककाे जाहेरी

रुपन्देही – लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।  प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो । गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिनु...

रुपन्देही ५ मा कांग्रेसका भरत शाह विजयी :: Pahilopost.com

रुपन्देही: रुपन्देही क्षेत्र नं  ५ मा  नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्। शाह ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी मओवादी केन्द्रका नेता डिलाराम आर्चायले २० हजार ४३८ मत ल्याएका छन्। झन्डै १३ हजार मत अन्तरले शाह विजयी भएका हुन्। प्रदेशमा भने एमालेका  भूमिश्वर ढकाल