काठमाडौं । नेकपा (एमाले)का विष्णु पौडेलविरुद्ध रूपन्देही २ मा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उमेदवारी बदरविरुद्ध सर्वोच्चमा परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।
रिटको सुनुवाइ आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो । सुनुवाई पछि श्रेष्ठको इजलासले रूपन्देही २ का निर्वाचन अधिकृतको उमेदवारी खारेज गर्ने निर्णय तत्काल...