काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलाशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव डा. भरत गौतमले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। आज (शुक्रबार) बसेको संवैधानिक इजलासले उक्त अन्तरिम आदेश दिएको हो । संसद सचिवालयका महासचिव डा. गौतमले बुधबार जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । […]