नेपालले गत आर्थिक वर्षमा ११ अर्ब २ करोड ९२ लाख २ हजार रुपैयाँ मूल्य बराबरको धागो निर्यात गरेको छ ।समग्र देशको निर्यात व्यापारमा कम मूल्य अभिवृद्धि हुने वनस्पति घिउ तेल जन्य वस्तुको चर्चा रहेको बेला धागोको निर्यात उत्साहजनक देखिए पनि यसको व्यापारिक प्रवृत्ति हेर्दा उत्तिकै जोखिमपूर्ण रहेको सम्वद्ध सरोकारावालाहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन […]