प्रचण्डसँग प्रधानमन्त्री देउवा थुर–थुर डराएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग थुर–थुर डराएको टिप्पणी गर्नुभएको छ । आईतबार नेकपा एमालेको ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ओलीले चितवनमा प्रचण्डपुत्री रेनु दाहाललाई उम्मेदवार बनाइएको बारेमा प्रधानमन्त्री देउवाले […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणी : प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन्

बुटवल, १५ चैत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् । आफ्नो नेतृत्वको सरकारले आयोग बनाएर पुर्जा वितरण गर्न ठिक्क पारेका बेला सरकारनै परिवर्तन भएको दावी गरे । आफूपछिको परमादेशका आधारमा बनेको गठबन्धन सरकारले […]