पूर्वमन्त्री गुप्ताको टिप्पणी : यो गठबन्धनको घाँडोले प्रधानमन्त्री देउवालाई ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको देखिन्छ

काठमाडौं, २६ चैत्र । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेको गठबन्धनको घाँडोले ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको टिप्पणी गरेका छन् । सरकारले गभर्नरबाट महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेपछि गुप्ताको यस्तो टिप्पणी आएको हो । उनले प्रधानमन्त्री देउवालाई गलत समयमा गभर्नर हटाईएको भन्दै ध्यानाकार्षण गराएका छन् । उनले फेशबुकमा लेखेका छन्- यो गठबन्धनको […]