सिँचाइ अभावमा खेत बाँझै

जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढी र पहिरोले दुई वटा सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझै भएको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमिन तथा धान लगाउने खेत बाँझै भएको हो । खेतभन्दा माथि सडक बनाउँदा कुलो भत्किएपछि समस्या भएको हो ।

सम्बन्धित सामग्री

सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण

यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दा समेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।

नहरमा पानी नआउँदा खेत बाँझै

धमाधम रोपाइँ हुने बेलामा सर्लाहीका धान खेत बाँझै छन् । लामो समयदेखि वर्षा नहुँदा तथा वाग्मती सिँचाइ आयोजनाले नहरमा पानी नछाड्दा रोपाइँ हुन ढिलाइ भएको हो । आयोजनाको नहर अहिले सुक्खा छ । बीउ छिप्पिँदा पनि सिँचाइ अभावले खेतमा रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् ।

सिँचाइ नहुँदा खेत बाँझै

बन्गाडकुपिण्डे नगरपालिका–१ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माले १० वर्षअघि वर्षभरि पुग्ने अन्न उत्पादन गर्थे । उनको बारीमा वर्षाको समयमा धान र मकै तथा हिउँदमा गहुँ र तोरी गरी ३ बाली फल्थ्यो । छिपछिपे सिँचाइ योजनाको पानी अन्यत्र लगिएपछि उनले दशकयता धानबाली लगाउन पाएका छैनन् भने आधा जग्गा बाँझो बनेको छ ।

कृषकका खेतमै धारा

झापाको कूल खेतीयोग्य जमीनमध्ये ५३ प्रतिशत भू–भागमा सिँचाइ सुविधा छ । बाँकी भू–भागमा सिँचाइ गर्न अझै पनि आकासेपानीकै भर पर्नुपर्ने वा वैकल्पिक विधि (मोटर/पम्पसेटको प्रयोग गर्दै पानी निकालेर प्रयोग) बाट सिँचाइ गर्नुपर्ने बाध्यतामा छन् झापावासी । आकासेपानीको भर पर्दै बर्खायाममा जसोतसो खेती गरे पनि हिउँदको समयमा खेती गर्न अझै पनि हम्मेहम्मे पर्छ दक्षिणी झापाका कतिपय कृषकलाई । सिँचाइको अभावका कारण नचाहेर पनि कतिपय कृषकले हिउँदमा खेत बाँझै राख्दै आएका छन् ।  ग्रामीण क्षेत्रमा अहिले पनि विद्युत् सेवाक...

सिँचाइ नहुँदा सयौं रोपनी बाँझै

बगनासकाली गाउँपालिका–६ र ७ का प्रायः स्थानमा धान फल्ने खेत आठ वर्षदेखि बाँझै छन् । सडक निर्माण क्रममा परम्परागत सिँचाइ कुलो भत्किँदा खेत बाँझै भएका हुन् । निर्माण व्यवसायीले जथाभाबी सडक खन्दा सिँचाइ कुलो भताभुंग भएका छन्

लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन

यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।

बजेट फिर्ता हुँदा खेत बाँझै

सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ। मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्।

सिँचाइ अभावले खेत बाँझो

पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।

सिँचाइ कुलो भत्किदा दशकदेखि खेत बाँझै

जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको वडा नं १ मुन्द्रेस्यालतडीमा मंसिरको आधाआधीमै खेत हरियाली भइसक्थ्यो। तोरी

कुलो पुरिँदा २ हजार रोपनी खेत बाँझै

आधा दशकअघिसम्म पालीका बलराम खत्री हडाहाको १० रोपनी खेतमा ५० मुरी धान फलाउँथे । हिउँदमा गहुँ र आलु पनि प्रशस्तै फल्थ्यो । ६ वर्षयता भने खेत बाँझै छ । सिँचाइ कुलो पुरिएपछि खाने अन्नसमेत किन्नुपरेको हो ।